यो ग़्रुपमा अन्तरक्रिया गर्ने अथवा कमेन्टहर डिलेट गर्ने, सार्ने अथवा लुकाउने , पोस्ट गर्ने अथवा ग़्रुपमा लिंक समावेश गर्ने, प्रयोगकर्तालाई ब्लक गर्ने अधिकार हामी सँग रहेको छ।
यदि यस ग्रुपमा हिंसा को कुनै पनि तवत्वो रहेमा , एडमिनले निम्न कुराहरु सहने छैन।
1. धम्की, हिंसा, अपराध, उत्पीड़न, उत्तेजना र हमला हरु समावेश भएका पोस्ट अथवा कमेन्टहरु|
2. भेदभाव समावेश भएका पोस्ट अथवा कमेन्टहरु ।
3. निंदा, आपत्तीजनक, असलिल, यौन बिचलन र असभ्यता समावेश भयेका पोस्ट अथवा टिप्पणीहरू ।
4. अवैध गतिभिधिहरु समावेश गराउने पोस्ट अथवा कमेन्टहरु ।
5. Digi प्रतिस्पर्धी सम्बन्धित प्रचार गर्ने पोस्ट अथवा टिप्पणीहरु|
6. रिसलाई स्वाभाविक रुपमा जगाउने पोस्ट र कमेन्टहरु |
7. ठगी तत्व भएका पोस्ट वा टिप्पणीहरू|
8. स्प्याम र भाइरस समावेश भयेका पोष्ट र विषय कमेन्टहरु ।
9. बिक्रिमा समावेश भयेका पोस्ट वा कमेन्टहरु ।
10. विषय बहिरा भयेका वा नीति बिपरित भयेका पोस्ट अथवा कमेन्टहरु हारु (पेज को नाम)|
11. फाइल अपलोड गर्द जस्ले नोक्सन पुराउछ र भाईरस समावेश गर्छ।